साहित्यमार्फत् चेतना छर्दै युवा

पछिल्लो समयमा बढ्दै गइरहेका विकृति र विसङ्गतिलाई चिरफार गर्न युवाहरुले साहित्यको बाटो अँगालेको पाइन्छ । साहित्यका विभिन्न विधामार्फत् युवाहरु आ–आफ्नो ठाउँबाट लागिरहेका छन् । पछिल्लो समयमा छोटो र मिठो हुने हुनाले गजल तथा मुक्तक विधामा साहित्यकारहरुको धmुकाव बढी देखिन्छ । त्यस्तै एक हुन् –रामकुमार श्रेष्ठ । उनले यस्ता गजलमार्फत् जनचेतना छर्ने प्रयास गर्छन् । गजल … Continue reading साहित्यमार्फत् चेतना छर्दै युवा